• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बाध्यता...


पुलिस : तैले किन यति धेरै पिएको ?
जड्याहा : बाध्यता थियो साव ।
पुलिस : के बाध्यता थियो ?
जड्याहा : बोतलको बिर्कै हराएछ नि साब ।